Search

Hong Kong नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आग...

  • Share this:

Hong Kong नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित चार पुरुष र तीन महिला रहेका छन्

घटनामा १८ जना घाइते भएका छन्। घाइते ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।


Tags:

About author
not provided
“In photography there is a reality so subtle that it becomes more real than reality.”
View all posts